Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३०,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल प्रौढ संघको आयोजनामा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । अशोका पेन्टस् र स्वास्थ्य पत्रकार समूहसँगै किरण आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा १ सय २४ जनाको आँखा परीक्षण गरिएको स्वास्थ्य पत्रकार समूह पर्साका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार परीक्षण गरिएकामध्ये १३ जनामा मोतिबिन्दुको लक्ष्ण फेला परेको छ । चेकजाँच गराउन आएकाहरुलाई आवश्यक्ताअनुसारको औषधी पनि निशुल्क वितरण गरिएको सिंहले बताए ।

शिविरमा किरण आँखा अस्पतालका नेत्र चिकित्सक डा. अरुण कुशवाहसहितको टोलीले आँखा चेकजाँच गरेको थियो । शिविरमा पूर्व सांसद बिमल श्रीवास्तव, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य लालबाबु राउत गद्दी लगायतको उपस्थिती रहेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ३०,शनिबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद