Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिमरा कलेजमा प्रदर्शन गर्ने वीरगञ्जका ७ जना विधार्थी नेता प्रहरी नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २६,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराको सिमरास्थित सिमरा कलेजमा प्रदर्शन गर्ने वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र सिमरामा सारिएको भन्दै त्यसको विरोधमा आन्दोलनरत विधार्थी नेताहरुले मंगलबार सिमरा कलेजमा प्रदर्शन गरेका ७ जना विधार्थी नेताहरुलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादव, अखिल क्रान्तिकारीका पर्सा जिल्ला अध्यक्ष मिरोज अहमद, अनेरास्ववियुका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियुका क्याम्पस ईकाई कमिटी उपाध्यक्ष अरमान हासमी, कमलेश यादव र विशाल पटेललाई प्रहरीले नियन्त्रणमा लिएको अनेरास्ववियु वीरगञ्ज महानगर कमिटीका अध्यक्ष आसिफ अहमदले जानकारी दिए ।

सिमरा कलेज परिसरमा प्रदर्शन गर्दै विधार्थी नेताहरुले ‘हाम्रो सेन्टर वीरगन्जमै होस्, क्याम्पस प्रमुख राजीनामा दे, विद्यार्थी एकता जिन्दावाद’ लगायतका नारापनि लगाएका थिए ।

सोमबार सिमरा कलेजकोे परिक्षा केन्द्रमा स्नातक तेस्रो वर्षको परीक्षा दिएर फर्किने क्रममा ठाकुरराम क्याम्पसका विधार्थी विजय शर्माको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।ईलाका प्रहरी कार्यालय सिमराले भने विद्यार्थीहरुलाई परीक्षा दिन नदिएर प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार २६,मंगलवार
‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

बाढीले आधा दर्जन बढी बैंकका शाखा पनि बगायो,टेलिफोन नहुँदा क्षतिको विवरण संकलनमा कठिन

प्रकाशित : २०८० असार २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद