Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरद्वारा ४ जना सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २३,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले १३ औं नगरसभाको निर्णय अनुसार ४ जनालाई सम्मान गरेको छ । जग्गादाता प्रेम टिबडेवाल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, महानगरका ईन्जिनियर राजीव उपाध्याय र सञ्चारकर्मी एवं सञ्चार उद्यमी ध्रुव साहलाई सम्मान गरेको हो ।

टिबडेवालले ५ करोड मूल्य बराबरको जमिन महानगरलाई दान गरेका थिए । जय प्रकाश खेतानले वीरगञ्जलाई स्वच्छ तथा सफा र हराभरा बनाउने अभियानमा सहयोग गर्दै आएका छन् । बजार क्षेत्रको मुख्य सडकको सरसफाई महानगर कार्यालयले गर्दै आएको छ भने वडाको सरसफाई सरसफाईका लागि आवश्यक सामाग्री र जनशक्ति सहित वडालाई नै जिम्मा दिईएको छ ।

ईन्जिनियर उपाध्याय उज्यालो वीरगञ्ज अभियानमा अहोरात्र खट्दै आएका छन् । उज्यालो वीरगञ्ज अभियान पूर्व नगर प्रमुख विजय कुमार सरावगीको महत्वाकांक्षी योजना थियो । नगर प्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि उनले पनि प्राथमिकतामा राखेर काम अघि बढाउन लगाएका थिए । साहले महानगरको काम कारबाही पारदर्शी बनाउन भूमिका निर्वाह गरेको महानगरले जनाएको छ ।

क्लार्क रिसोर्ट गण्डकमा आयोजित कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले वीरगञ्जको ऐतिहासिक विरासतलाई जोगाउदै समुन्नत वैभवशाली बनाउन राजनीतिक र प्रशासनिक प्रयास भईरहको बताए । उनले सरकार र जनताबीच जति संवाद भयो त्यति नै सुशासनको सबलीकरण हुने बताए । सम्मान कार्यक्रमपछि रात्री भोजको समेत आयोजना गरिएको थियो । आर्थिक वर्ष २०८० ८१ को नीति, कार्यक्रम तथा बजेट पारित भएको खुशीयालीमा रात्री भोजको आयोजना गरिएको महानगरले जनाएको छ । इसनेसा

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८० असार २३,शनिबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८० असार २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद