Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा साउन १ गते देखि ट्राफीक लाईट संचालनमा आउने : ट्राफिक प्रमुख थापा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  वीरगञ्जमा साउन १ गते देखि ट्राफीक लाईट सन्चालनमा आउने पर्साका ट्राफीक प्रहरी प्रमुख मणीराम थापाले बताएका छन । प्रहरी निरीक्षक थापाले आज घण्टाघर स्थित ट्राफीक लाईट परिक्षण गर्ने क्रममा संचारकर्मीसंग कुरा गर्दै सो कुरा बताएका हुन ।

ट्राफिक लाईट जडानले वीरगंजको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने र सवारी दुर्घाटनामा न्युनिकरण हुने बताए । पर्सा जिल्लामा आएको चार महिनामै सवारी दुर्घटना न्युनिकरण तथा ट्राफीक नियम सम्बन्धी बिभिन्न सचेतानामुलक कार्यक्रम सन्चालन गरेको दावी गरे ।

उनले परवानीपुर चौकमा सिसि क्यामराको माध्यमले सवारीको गति मापन गर्ने मेशिन जडान गरीएको र बिभिन्न सामुदायिक बिद्यालयमा अहिले जनचेतना मुलक कार्यक्रम गरिरहेको रहेको बताए ।

यसैगरी उनले मोटरसाईकल चलाउदा अनिवार्य हेल्मेट लगाउन, सवारी साधनको कागजात बोक्न,गाडी सिमीत गतिमा चलाउन, र ट्राफीक नियमको पाल्न गर्न थापाले अनुरोध गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार २२,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद