Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कारागारमा रहेको समता स्कुललाई एभरेष्ट बैंकद्वारा २ लाख सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १७,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले समता स्कुल भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि २ लाख रुपैया आर्थिक सहयोग गरेको हो ।

आइतबार समता स्कुलमै पुगेर एभरेष्ट बैंकका मधेस प्रदेश प्रमुख विभूति न्यौपानेले समता स्कुलकी प्रिन्सिपल अनामिका मिश्रालँई २ लाख रुपैयाको चेक हस्तान्तरण गरे । त्यसअवसरमा न्यौपानेले कैदी बन्दी तथा बिपन्न समुदायका छोराछोरीलाई अंग्रेजी माध्यमबाट शिक्षा दिई रहेको समता स्कुलको दीगो रुपमा सन्चालनको लागि बैंकले सहयोग गर्न पाउदा आफुहरुलाई खुशी लागेको बताए । उनले भविष्यमा पनि संस्थागत तथा बैंकर्सहरुको तर्फबाट स्कु्लको दीगोपनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रबिद्धता पनि जनाए ।

समता स्कुलकी प्रिन्सिपल मिश्राले समता स्कुल वीरगन्जवासीकै सम्पत्ति भएकाले यसलाई जोगाउनु साझा दायित्व भएको बताइन् । उनले वीरगन्ज मुलुककै आर्थिक नगरी भएपनि यहा सामाजिक काम गर्न अत्यन्त गा¥हो भएको बताइन् ।चेक हस्तान्तरण समारोहमा एभरेष्ट बैंक वीरगन्ज शाखाकी प्रबन्धक सगुन नेपाल,अधिकृत राजेश तन्डुकारका साथै स्कुलका शिक्षिका, विद्यार्थीहरु लगायतकोेपनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० असार १७,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० असार १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद