Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने प्रसनी दीपक बस्नेत कदर-पत्र बाट सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१६ असार। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा कार्यरत प्रहरी सहायक निरीक्षक दीपक बस्नेत कदर-पत्र बाट सम्मानित भएका छन।

ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको कदर गर्दै वीरगञ्जमा आयोजित एक कार्यक्रममा उनलाई कदर पत्र बाट सम्मानित गरिएको हो।

जानकी आटोमोबाइलस एसोसिएशन अफ नेपालको दोस्रो वार्षिक साधारण सभाको अवसरमा वीरगंजको होटल भिस्वामा आयोजित कार्यक्रममा प्रहरी सहायक निरीक्षक बस्नेतलाई कदर पत्र सहित सम्मान गरिएको हो।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक बस्नेतले ट्राफिक व्यवस्थापनमा गरेका उल्लेखनीय कार्यको प्रशंसा गर्दै कदर पत्र सहित सम्मानित गर्न पाउदा खुशी लागेको कार्यक्रमका अध्यक्ष केदार अग्रवालले बताउनु भयो।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले ट्राफिकले गरेको काम कार्वाहीको मुल्यांकन गर्दै समाजले सम्मान गर्दा काम गर्ने थप हौसला प्रदान गरेको बताउनु भयो। सभार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार १७,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद