Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एकीकृत समाजवादी पर्साद्वारा समाजवादी मोर्चा बारे अन्तरक्रिया 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १६ असार । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी पर्सा द्वारा समाजवादी मोर्चा बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा समाजवादी मोर्चाबारे छलफल र बहस भएको थियो। पार्टीका पर्सा जिल्लाको जिम्मेवार नेताहरुले समाजवादी मोर्चाको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाले समाजवादको बारेमा प्रष्ट पार्नु भएको थियो । पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले नेपालीको लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्ने उदेश्य समाजबादी मोर्चाको रहेको बताउनुभयो । समाजवाद आर्थिक, सामाजिक र राजनतिक तबरले परिवर्तन हुनु रहेको बताउनुभयो ।

गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा लगायतका साधन श्रोत आमजनतामा सामान्य रूपमा उपलब्ध हुनसक्यो भने मात्र समाजवादको परिवेशमा प्रवेश गरेको महसुस गरिने र पुँजीपतिको अन्त्य नै समाजवाद भएको बताउनुभयो । सामन्तवाद र पुँजीपति दलालको अन्त्य गरि सर्वहाराबर्ग, दलित, भूमिहिन किसानलाइ समानताको हक अधिकार सुरक्षित गराउनु नै समाजवाद भएको बताउनुभयो ।

पार्टीका नेताहरु किशोरी कुशवाहा, मनोज चौधरी, मनोज पटेल, अनील पटेल, गंगा खडका, बृजलाल पासवान, द्वारिका श्रीवास्तव, बृज यादव, जोगमाय तामाङ, मंजूर आलम लगायतको छलफलमा उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन

प्रकाशित : २०८० असार १६,शनिबार
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न
मुख्य समाचार

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद