Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ओबिसी महासंघको वीरगञ्ज महानगरको अध्यक्षमा युवा नेता गुप्ता चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको बिरगंज महानगरको अध्यक्षमा युवा नेता अजय गुप्ता चयन भएका छन्।

शनिवार आयोजित बिरगंज महानगर कमिटीको भेला तथा संगठन बिस्तार कार्यक्रममा बिरगंज महानगरको कमिटी बिस्तारसंगै युवा नेता गुप्तालाई अध्यक्ष पदमा र्निबिरोध चयन गरिएको महासंघका केन्द्रीय सदस्य संदिप महतोले जनकारी दिए।

उनका अनुसार बिरगंज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका प्रत्यासी समेत रहेका गुप्ताको राजनितिकमा सक्रियता र संगठन प्रतिको निष्ठालाई कदर गर्दै महासंघले अध्यक्षको जिम्मेवारी दिएको बताए ।

पर्सा जिल्लामा समाजिक अभियन्ताको रुपमा ख्याति प्राप्त गरेका गुप्ताले अध्यक्षको जिम्मेवारी पाए पछि महानगरमा मात्र होइन पर्सा जिल्ला समेत संगठन बलियो र पार्टीको पहिलो स्थानमा पिछडावर्ग महासंघकलाई ल्याउने उनले प्रतिवद्धता समेत गरेका हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० असार १६,शनिबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद