Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपमेयर आलमले गरे विद्यालयका विधार्थीहरुलाई ब्याग वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ११,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित तराचन्द्र किशनलाल आधारभुत विद्यालयका विधार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।

वडा नम्बर २ को वडा कार्यालयले विद्यालयमा अध्ययनरत ३ सय ६ जना विधार्थीहरुलाई ब्याग वितरण गरेको हो । सोमबार विद्यालयमै आयोजित कार्यक्रममा प्रमुख अतिथी वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विधार्थीहरुलाई ब्याग हस्तान्तरण गरे । त्यसअवसरमा उपमेयर आलमले विपन्न तथा जेहेन्दार विद्यार्थीहलाई अध्ययनमा सहज होस् भन्ने उदेश्यले स्कुल ब्याग वितरण गरिएको बताए ।

वडा नम्बर २ का वडाअध्यक्ष महम्मद रेयाज मियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु वसिर मियाँ, संगीता थापा,रम्भा देवी,वडा कार्यालयका सचिव आशिक शेख,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव, उपमेयरका स्वकिय सचिव शेष हजरा,संचारकर्मी राहुल गुप्ता,प्रधानाध्यापक,शिक्षकहरुको पनि उपस्थिती रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ११,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद