Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पटेर्वा सुगौली गाउँपालिकाका शिक्षकहरुलाई सुचना प्रविधी सम्बन्धि ५ दिने तालिम

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाइ सुचना प्रविधी सम्बन्धि ५ दिने क्षमता विकास तालिम दिइएको छ ।गाँउपालिकाको कार्यालयले गाँउपालिकामा रहेका २४ वटा सामुदायिक विद्यालयमा अध्यापनरत आईटी श्रोत शिक्षक शिक्षिकाहरुलाई तालिम दिएको हो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दापमा असार ५ देखि सुरु भइ शनिबार सकिएको तालिममको मूल नारा ‘हामी सबैको प्रण ,सर्बजनिक शिक्षा प्राणलीमा आईटीको सवलिकरण ’ भन्ने रहेको थियो ।तालिममा सहभागी शिक्षक शिक्षिकाहरुलाई विद्यालयमा सुचना प्रविधि ब्यवस्थीत र पारदर्शी बनाउने विषयमा प्रशिक्षक देवेन्द्र साह कानुले प्रशिक्षण दिएका थिए ।

शनिबार नेरामावी सुगौली दापका सहायक शिक्षिका सुनिता चौधरीको अध्यक्षतामा आयोजित तालिमको समापन कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पजियार,समाजिक विकास शाखा प्रमुख राजकुमार महतो,वडा नंबर ४ का वडा अध्यक्ष बासु पजियार लगायतको उपस्थिती रहेको शिक्षक मोतिलाल चौधरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० असार ९,शनिबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० असार ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद