Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठोरी गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ९,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाको नवौं गाउँसभा आज सम्पन्न भएको छ । मधेस प्रदेश सरकारका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष गोकुली रेग्मी, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला बिक तथा पुर्व उप(प्रमुख ठाकुर न्यौपाने, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, जसपाका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादव, नेपाली कांग्रेसका प्रतिनिधि शम्भु पौडेल, सबै वडाका वडाध्यक्षहरु सहित ठोरीका सम्पुर्ण जनप्रतिनिधिहरु, पत्रकार एवं गाउँबासीको सहभागीता रहेको थियो ।

उद्घाटन कार्यक्रम पश्चात सुरु भएको दोश्रो सेसनमा गाउँ पालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आर्थिक बर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्षद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । उद्घाटन कार्यक्रमकै क्रममा ठोरीका जेष्ठ नागरिकलाई परिचयपत्र बितरणको सुरुवात गरिएको थियो । गापाले दिएको जानकारी अनुसार ठोरीका ५ ओटै वडाका वडा कार्यालयहरुबाट भोलिदेखी नै ठोरीका सम्पुर्ण जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण गरिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार ९,शनिबार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०८० असार ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद