Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको सिमरामा स्काेरपियाेले माेटरसाइकललाई ठक्कर दिदाँ एक जनाकाे मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ८,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराको सिमरामा भारतीय नम्बर प्लेटको स्कोरपियोले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाईते भएका छन् ।

बिहीबार साँझ सिमराबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर ०५ पिए ९६५२ नम्बरको स्कोरपियोले ना५६प ५६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकलमा सवार बाराकाे जीतपुरसिमरा २ मुसहर्नीमाईका करिब ४५ वर्षीय बुद्धिलाल भुर्तेलको मृत्यु भएको हो ।

भुर्तेलको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बाराकै कोल्हबीका ४० वर्षीय धर्मराज चौधरी गम्भीर घाईते भएका छन् । चौधरीको वीरगन्जस्थित अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

तिव्र गतिमा रहेको स्कोरपियोले सुर्य नेपालको आवास अगाडी सडक पार गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले स्कोरपियोका चालकलाई नियन्त्रणमा लिएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० असार ८,शुक्रबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० असार ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद