Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मन्सुरलाई वीरगञ्जका उपमेयर आलमद्वारा स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ८,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फरमुल्लाह मंसुरलाई फुलको गुच्छा तथा खादा ओढाई स्वागत गर्नु भयो।

पुर्व मन्त्री फरमुल्लाह मंसुरले बाराको जीतपुर सिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका (वृद्धा आश्रम) को बारेमा विशेष कुराकानी गर्नुको साथै वृद्धि आश्रमलाई प्रभावकारी बनाउने र योगदानको बारेमा उप प्रमुख आलमसंग आग्रह गर्नु भएको थियो।

सञ्जीवनी वाटिका(वृद्धा आश्रम) जीतपुरका अध्यक्ष समेत रहनु भएका पूर्व मन्त्री फरमुल्लाह मन्सुरले भने करिब एक करोड रुपियाँको लागतमा निर्माण गरिएको वृद्धा आश्रम भवन सवा ८ कठ्ठा जग्गामा रहेको छ । एक सय जनासम्म जेष्ठ नागरिकहरुलाई राख्ने क्षमता रहेता पनि हाल १५ देखि २५ जनासम्म राख्ने योजना रहेको बताए । बिरगंज महानगर पालिकाका उप प्रमुखले भने म संग हुने सहयोग आश्रमको लागि गर्ने छु आउने दिनहरुमा आश्रमको लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यसै गरि

भेटघाटको क्रममा नेपाली कांग्रेसका नेता कालू सिंह,कोपिला चौरसिया, धर्मराज यादव,प्रिति सिंह लगायतकाहरुको उपस्थित रहेको बिरगंज महानगर पालिकाका उपप्रमुखका प्रेस सल्लाहकार महमद सद्दाबले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० असार ८,शुक्रबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० असार ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद