Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जबाट पल्सर मोटरसाइकल चोरेर भागेका २ जना चितवनमा पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ७,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जबाट पल्सर मोटरसाइकल चोरीगरि भागेका २ जनालाई पर्सा प्रहरीले चितवनको राप्तीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार वीरगञ्ज वडा नं .९ रानीघाट बस्ने बर्ष २९ का सोनु पटेलको प्रदेश २(०३(००७ प ३५५० नम्वरको पल्सर मोटरसाइकल पार्किङ गरेको ठाउँबाट चोरी भएको थियो ।

मोटर साइकल चोरी भएपछि घटना संलग्न चोरहरुको हुलिया सहित सोनु पटेलले जिल्ला प्रहरी कार्यालय पर्सामा चोरी कार्यमा सम्लग्न २ जनाको नाम सहित किटानी जाहेरी दिएका थिए । प्रहरीले उनको जाहेरीको आधारमा खोजतलाश गर्दा मोटरसाइकल सहित चोरी कार्यमा संलग्न भएका दुई जनालाई चितवनबाट पक्राउ गरीएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनु भयो ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. १३ बस्ने बर्ष २८ का मनिष प्रजा र सोही ठाउँ बस्ने बर्ष २० का राजु प्रजालाई प्रहरीले चोरी भएको मोटरसाइकल सहित उनीहरुको घरबाट पक्राउ गरेको हो ।

उनीहरु चितवनमा भएको सूचनाको आधारमा इलका प्रहरी कार्यालय खैरहनी चितवनको सहयोगमा घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिनु भयो ।

पक्राउ परेका २ जनालाई प्रहरीले चोरी सम्वन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट आजै ५ दिनको लागि म्याद थप अनुमति लिइएको डिएसपी गिरीले जानकारी दिनु भयो ।

उनीहरुले मोटरसाइकलको लक तोडेर पल्सर मोटरसाइकल लिएर भागेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ७,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद