Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगर प्रमुख सिंह राष्ट्रिय परिषद् सदस्यमा नियुक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ७ असार । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह राष्ट्रिय परिषद् सदस्यमा नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री स्तरीय निर्णय बमोजिम संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न गठित राष्ट्रिय परिषद् सदस्यमा नियुक्त हुनु भएको हो ।

गएको जेठ २६ गतेको प्रधानमन्त्री स्तरीय निर्णय बमोजिम मधेस प्रदेशबाट वीरगञ्ज महानगरका प्रमुख सिंह सदस्य चयन हुनु भएको हो ।

परिषद्ले साझा अधिकारका विषयमा कानून तथा नीति तर्जुमाको लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने, प्रदेश तथा स्थानीय स्तरमा कार्यान्वयन हुने राष्ट्रिय हित तथा स्वार्थसँग जोडिएको विषयमा समन्वय गर्ने, राष्ट्रिय योजना, नीति तथा कानूनहरुको प्रदेश तथा स्थानीय तहमा कार्यान्वयनका सम्बन्धमा रहेका जटिलता समाधान गर्ने लगायतका विषयमा काम गर्ने गर्दछ ।

‘सरकारका तीनै तहबीचको समन्वय प्रभावकारी बनाउन यहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ,’ परिषद् सदस्यमा नियुक्त गरिएको पत्रमा भनिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० असार ७,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० असार ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद