Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पर्सागढीमा निशुल्क आँखा शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी अन्र्तगत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविरको आयोजना गरेको हो ।

शिविरमा १ सय ७ जनाको आँखा परीक्षण गर्दा १७ जनामा मोति बिन्दुको लक्ष्ण देखिएको सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।

धामिकाअनुसार मोतिबिन्दु भएकाहरुको आज निशुल्क रुपमा शल्यक्रिया हुँदैछ । शिविरमा धामीसँगै नेत्र चिकित्सक नयन यादव लगायतको टोलीले आँखा चेकजाँच गरेको थियो ।

शिविरको उद्घाटन गर्दै पर्सागढी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद महतो थारुले गाउँबासीलाई वडामै चेकजाँच गराउने लक्ष्यअनुरुप शिविर सञ्चालन गरिएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० असार ७,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० असार ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद