Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्रोत नखुलेको ७ लाख भन्दा बढी नेपाली रुपैया सहित बाराका मिश्र पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ७,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । स्रोत नखुलेको नेपाली रुपैया सहित बाराका मदन कुमार मिश्र पक्राउ परेको छ । बारा जिल्ला कलैया उ.म.न.पा. १० मटिअर्वा सीमा नाकामा स.प्र.बल नेपाल नं. १२ गण हे.क्वा. बारा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको सप्रनाउ सुमन बोगटीको कमाण्डमा रहेको टोलीले विषेश सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको ना ३७ प ९७३५ नम्बरको मो.सा. मा जिल्ला बारा कलैया उ.म.न.पा. ८ बस्ने बर्ष ४५ को मदन कुमार मिश्रको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ७,०६,७२५/- नगद पक्राउ गरी निज व्यक्ति र मो.सा. समेत नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रकृयमा रहेको १२ न. गण हे. क्वा. बाराले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रसुवा बाढीपछि परवानीपुर  ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन
मुख्य समाचार

रसुवा बाढीपछि परवानीपुर ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन

प्रकाशित : २०८० असार ७,बिहीबार
वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद