Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजनामा चिसो पानी तथा सर्बत बितरण ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ४,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा चिसो पानी तथा सर्बत बितरण गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैया -२ का कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंहको अध्यक्षतामा तथा वडा समिति कार्यालय वडा न.२ का कार्य बाहक वडा अध्यक्ष श्रीमती संगीता थापाको प्रमुख आतिथ्यमा सोमबार दिउँसो १२ बजे देखि छपकैया प्रहरी बिट अगाडि गर्मीमा बाटोमा हिड्ने बटुवा तथा रिक्सावाला, ठेलावाला र ईरिक्सामा सवार व्यक्थरुलाई रोकाई चिसो पानी र सर्बत बितरण गरिएको थियो ।

सो चिसो पानी बितरण कार्यक्रममा महिला वडा सदस्य रम्भा देबि , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद सिवाकोटी , सामुदायिक सेवा केन्द्रका सदस्य अजित भुजेल , मो. साहेब , प्रहरी हवल्दार देवेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० असार ४,सोमबार
पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना
मुख्य समाचार

पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना

प्रकाशित : २०८० असार ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद