Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको मुख्य नालाको अतिक्रमण हटाउन मेयर सिंहको निर्देशन 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter
  • वीरगञ्ज । वीरगञ्जको मुख्य नालामाथी निर्माण भएको घर र नालाको अतिक्रमणले मुख्य नालाको सफाइमा बाधक बनेको छ ।

वर्षायाम लाग्न अधि वीरगञ्जको मुख्य नालाहरु सफा गर्नेक्रममा नालामाथी बनेको घर र संरचनाले सफाई अभियानमा बाधा परेका छ । आदर्शनगरस्थित कर्पोरेट डेभलपमेन्ट बैक रहेको घर , क्लासिक होटल रहेको घर, हरिखेतान कलेज सहितको घरहरु नालामाथी बनेको छ ।

वर्षौदेखी सफा हुन नसकेको मुख्य नाला अहिले बीरगन्ज महानगर पालिकाले चेन स्काभेटर र सरसफाइ कर्मचारीले सफाई गर्न सुरु गरेको छ ।

वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंह मुख्य नाला सफाई को अनुगमन गर्नु भएको छ । नालामाथिको अवैध र अतिक्रमीत संरचना हटाउन र नाला सफाई नरोक्न प्रमुख सिंहले निर्देशन दिनु भएको छ । नालामाथी बनेको केही घरको कारण सफाइ हुन नसकेको देखिएको मेयर सिंहले बताउनु भयो । नालामाथी बनेको घर र संरचनाले वर्षायाममा पुरै बजार डुवानमा पर्ने गरेको छ ।

एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा भएको छ ।

नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए ।

नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ ।

वीरगञ्ज महानगर पालिकाले सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियानमा अघि बढेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतकाे सरूवा, काजमा कोमल शाह आउने
मुख्य समाचार

पर्सामा एकै दिन तीन घटनाः आत्महत्या, कुटपिट र हत्या

प्रकाशित : २०८० असार ३,आईतवार
वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद