Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सानवी फाउन्डेसन अफ नेपालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३१ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा शनिबार सानवी फाउन्डेसन अफ नेपालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३१ जनाले रगतदान गरेका छन् ।

आदर्शनगरस्थित मधुशाला फेमिली रेष्टुरेन्टमा आयाेजित रक्तदान कार्यक्रममा १ महिलासहित ३१ जनाले रगतदान गरेका हुन् ।

रगतदान गर्नेहरुमा विवेक कुमार झा, विवेक साह, सशांक सिंह, युवराज गुप्ता, मल्बिन्दर कौर, ओमप्रकाश गुप्ता, अमरदिप साह, गोविन्द रौनियार लगायतका रहेकाे नेपाल रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

सानवी फाउन्डेसन अफ नेपालकी अध्यक्ष सानु गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयाेग गरेकाे थियाे ।

वीरगन्जका युवा अभियन्ता स्वर्गीय विवेक कलवारकाे सम्झनामा रक्तदान कार्यक्रम गरिएको फाउन्डेसनकी अध्यक्ष गुप्ताले बताईन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार २,शनिबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद