Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आज विश्व रक्तदाता दिवस मनाइँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बुधबार विश्व रक्तदाता दिवस मनाइँदै छ । हरेक वर्ष जुन १४ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । सुरक्षित रगत र रगत उत्पादन संकलनको आवश्यकताबारे सर्वसाधारणलाई जानकारी दिने र रक्तदानका लागि प्रेरित गर्न यो दिवस मनाउने गरिएको हो ।

वीरगञ्जसहित देशभरका विभिन्न संघसंस्था र अस्पतालहरुले आज कार्यक्रमहरु राखेका छन् । ब्लड डोनर्श एसोसिएसन नेपाल वीरगञ्ज शाखाले पनि आज विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । यहाँस्थित राणीसति अतिथि सदनमा एसोसिएसनले सम्मान कार्यक्रम राखेको सचिव अरविन्द सिंहले जानकारी दिए ।

त्यस्तै साताव्यापी रुपमा चेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने पनि योजना रहेको उनले सुनाए । सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद