Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

वीरगञ्ज महानगरपालिकाको शिक्षा समितिको सदस्यमा चौरसिया मनोनित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ठाकुरराम कलेजका शिक्षक एवम् शिक्षाविद् आलोककुमार चौरसिया वीरगञ्ज महानगरपालिकाअन्तर्गत पर्ने नगर शिक्षा समितिको सदस्यमा मनोनित भएका छन् ।

चौरसियालाई महानगर प्रमुख (मेयर) राजेशमान सिंहले समितिको सदस्यमा मनोनित गरेका हुन् ।

मेयर सिंहले चौरसियालाई शिक्षा नियमावली नियम २४ (१) (च) अनुसार वीरगञ्ज महानगरपालिका शिक्षा समितिको सदस्य पदमा एक वर्षको लागि मनोनयन गरेका छन् ।

शिक्षा समितिको सदस्यका रुपमा चौरसियाले सक्रिय एवम् प्रवर्तनात्मक सहयोग गर्नेछन भन्ने मेयर सिंहको अपेक्षा छ ।

चौरसिया वीरगञ्जस्थित सन लाइट सेकेण्डरी स्कूलका प्रधानाध्यापक एवम् निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को वीरगञ्ज महानगर समितिका अध्यक्ष पनि हुन् । त्यसकासाथै चौरसिया कम्प्युटर एसोसिएसन अफ नेपाल र लायन्स क्लब जस्ता सङ्घ संस्थामा पनि आबद्ध छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
नेशनल एकेडेमीको ‘फेयरवेल’ – “डिग्री मात्रै होइन, समाजसँग जोडिनु पनि जरुरी”
मुख्य समाचार

नेशनल एकेडेमीको ‘फेयरवेल’ – “डिग्री मात्रै होइन, समाजसँग जोडिनु पनि जरुरी”

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद