Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेडिसिटी अस्पतालको २ करोड ६३ लाख ठगी गरेको आरोपमा तीन पूर्वकर्मचारी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालको दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका–४ घ रभई मध्यपुर थिमि बस्ने अस्पतालका पूर्वकर्मचारी (कार्यकारी आईपी बिलिङ्ग) को रूपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका–४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल छन् ।

अस्पतालको नख्खु ललितपुरस्थित बिलिङ सेक्सनमा काम गर्ने उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामको ‘एचएमआईएस सफ्टवेयर’ को दुरुपयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिने र बिरामीबाट लिएको शुल्क भन्दा कम शुल्क ‘सफ्टवेयर डीएफ इन्ट्रीमा देखाई ठगी गरी घाटा पुर्‍याएको अस्पतालको आरोप छ ।

अस्पतालको २ करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरी घाटा पुर्‍याएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए । उक्त घटनामा संलग्नको आरोपमा उनीहरूलाई आपराधिक लाभ तथा अपराधिक विश्वापसघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद