Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा मिडिया फेलोशिपबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा मिडिया फेलोशिपबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

यूएसएआईडि, सिभिल सोसाईटी एण्ड मिडिया स्ट्याण्ड, द एसिया फाउन्डेसनको सहयोग र हाम्रो अभियानको आयोजनामा वीरगञ्जस्थित आर्दशनगरको एक होटलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बारा, पर्सा र रौतहट जिल्लाका १० पत्रकारहरुसँग अन्र्तक्रिया गरिएको थियो । फेलोशिप ७ महिनासम्म चल्ने आयोजकले जनाएको छ ।

सो अवधिभर पत्रकारहरुले महिला, युवा, सिमान्कृत वर्गमा केन्द्रित भई काम गर्नुपर्ने अभियानका अध्यक्ष शिवनाथ यादवले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सामाजिक अभियन्ता प्रकाश थारु, दलित महिला अगुवा निला राम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तिनै जिल्लाका पत्रकारले अभिमुखीकरणबारेमा आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म चलेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद