Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनुषामा नागरिकताविहीन संघर्ष समितिको प्रदर्शन र चक्काजाम

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएको विरोधमा धनुषाको महेन्द्रनगरमा चक्काजाम भएको छ।

नश्लीय सोचका कारण राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको भन्दै नागरिकताविहीन संघर्ष समितिले सोमबार बिहान चक्काजाम गरेको हो।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता कानुनको विरोध गरेका एमालेलगायत दलहरूविरूद्ध नाराबाजी गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्।

अहिले सर्वोच्च अदालत, एमालेविरूद्ध पनि उनीहरूले नाराबाजी गरिरहेका छन्। गृह मन्त्रालयले परिपत्र गरिसके पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन अस्वीकार गरेको भन्दै समितिले हिजो जनकपुरम प्रदर्शन गरेका थिए।

चक्काजामका कारण जनकपुरदेखि पूर्व-पश्चिम हिँडेका यात्रु अलपत्र परेका छन्। पूर्व-पश्चिम राजमार्गका गाडी पनि रोकिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद