Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा ११ लाख ६६ हजार भन्दा बढीको भन्सार छलीका सामग्री बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याइएका खाद्यान्न तथा कपडा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाबाट प्रहरीले ११ लाख ६६ हजार ७ सय ९० रुपैयाँ मूल्य बराबरको खाद्यान्न तथा कपडा बरामद गरेको हो ।

भिस्वास्थित एक पक्की घरमा कोठा भाडामा लिई भन्सार छलेर ल्याइएका कपडा तथा खाद्यान्न सामग्री भण्डारण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले कोठाको खानतलासी गरेको हो ।

स्थानीय जनप्रतिनीधिको रोहबरमा गरिएको खानतलासीका क्रममा प्रहरीले ४ सय किलोग्राम काजु, २ हजार २५७ मीटर सर्टको थान कपडा, ७२ किलोग्राम ल्वाङ्ग, ४६ प्याकेट हुक्काको फ्लेवर र १४७ किलोग्राम खुल्ला पापड बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

गिरीकाअनुसार बरामद सामग्रीलाई थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद