Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको प्रभु अस्पतालमा दन्त उपचार सेवा पनि सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको पानीटंकीमा रहेको प्रभु अस्पतालमा दन्त उपचार सेवा पनि सुरु भएको छ । प्रभु अस्पतालमा स्थापना गरिएको दाँत क्लिनिकको बुधबार उद्घाटन गरिएको छ ।

दाँत क्लिनिकको दन्तरोग विशेषज्ञ डाक्टर मनोज उपाध्यायले उद्घाटन गरेका हुन् । डाक्टर ज्योती गुप्ताले दाँत उपाचारको सेवा दिने प्रभु अस्पतालका संचालक डा. मनोज गुप्ताले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा प्रभु अस्पतालका बरिष्ठ सर्जन डाक्टर मनोज कुमार गुप्ता, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा गुप्ता, वीरगंज ८ का वडा सदस्य गफार मिया, दिलिप राज कार्की,अस्पतालका नर्स र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अस्पतालमा स्थापना गरिएको दाँत उपचार केन्द्रमा दाँत सम्बन्धि सम्पूर्ण उपचार सेवा उपलब्ध हुने दन्तरोग विशेषज्ञ डाक्टर ज्योति गुप्ताले वताइन ।

त्यस्तै २०८० जेष्ठ भरी नि:शुल्क दन्त परिक्षण र अन्य दन्त चेक जाचमा १५ % छुट हुने जानकारी उनले गराइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद