Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको सनराईज कोचिङ एण्ड कम्प्युटर एजुकेशन सेन्टर द्वारा एसईई का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

प्रहलाद चौरसिया

बारा । बाराको कलैया १० मटिअर्वा स्थित सनराईज कोचिङ एण्ड कम्प्युटर एजुकेशन सेन्टरले यस वर्षको एसईई परीक्षा दिने विद्यार्थीहरुको स्वागत तथा स्फुर्ति कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

कलैयाको करण राज पार्टी प्यालेसमा आयोजना गरेको उक्त कार्यक्रममा कक्षा १० का ४१ जना विद्यार्थी सहभागी भएका थिए । कोचिङमा छात्रा १६ र २५ जना छात्र कक्षा १० मा मात्र अध्ययनरत रहेको सेन्टरका फाउण्डर एण्ड प्रिन्सिपल सन्तोष कुमार साहले जानकारी दिनुभयो ।

गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली विषयका शिक्षक नरेश केशरीले राख्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिका शिक्षा शाखा अधिकृत विजय अधिकारी, विशिष्ट अतिथिमा बाल एकताका डाइरेक्टर सुमोध सराफ यस्तै बहुहर्वा मावि का प्रधानाध्यापक रमेश कुशवाहा थिए । उक्त कार्यक्रममा सेन्टरका सबै शिक्षकहरू र अभिभावक तथा पत्रकाहरु उपस्थित भएको प्रिन्सिपल साहले जानकारी दिए ।

उक्त कार्यक्रममा विद्यार्थको स्तरोन्नति र शैक्षिक गतिविधिको बारेमा सिकाइएको थियो । कार्यक्रमको संचालन कक्षा १२ मा अध्ययरत विद्यार्थी निशा कुशवाहले गरेकी थिइन् भने सहायक उद्घोषक अंग्रेजी शिक्षक शिवलाल साहले गरेका थिए ।

कार्यक्रम समापन पछि विद्यार्थीलाई रमाइलो गराउन तथा व्यवसायिक तालिम दिन पर्साको वीरगञ्ज स्थित भाटभटेनी सुपरमार्केटमा अवलोकन गराइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद