Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पीडिलाई न्याय दिलाउन मानवअधिकार कर्मीको अहम भुमिका : नगर प्रमुख सिंह 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले आम सर्वसाधारणकोको न्याय मा पहुँच न्यून हुदै गएकोले मानवअधिकारवादी ले पीडितलाई न्याय दिलाउन पहल गर्नु पर्ने बताउनु भएको छ । स्वतन्त्र मानव अधिकार समाजले चौथो राष्ट्रिय परिषद्को उदघाटन गर्नु हुँदै बीरगन्ज महानगर पालिका का नगर प्रमुख राजेश मान सिंहले राम्रो काम को सहराना र गलत कार्य को बिरोध गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बीरगन्ज महानगर को समग्र विकासमा सबैलाई साथ सहयोग गर्न अपिल गर्नु भएको छ ।

मानव अधिकार समाज को कार्यमा एक वीरगञ्जको विकासमा सफल नेतृत्वदायी भुमिका निर्वाह गरेकोमा नगर प्रमुख राजेश मान सिंहलाई समाज ले सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र वरिष्ठ साहित्यकार नवराज लम्सालले सम्मान पत्र प्रदान गर्नु भएको थियो । यसैगरी वडा न ५ को वडा अध्यक्ष प्रदीप चौरसियालाई समाजले सम्मान गरेको थियो । स्वतन्त्र मानव अधिकार समाजले चौथो राष्ट्रिय परिषद्को उदघाटन समारोहमा वरिष्ठ साहित्यकार नवराज लम्साल , प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली काग्रेसका प्रकाश उपाध्याय , पत्रकार धुर्व साह ले शुभकामना मन्तव्य दिनु भएको थियो । समाजको राष्ट्रिय अध्यक्ष कृष्ण खनाल को सभापतित्वमा भएको कार्यक्रममा सहजीकरण धुर्व अधिकारीले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद