Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिल विजक भन्दा बढी कस्मेटिक सामान लोड रहेको पिकअप पर्सा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपुरले बिल विजक भन्दा बढी कस्मेटिक लगायतका सामानहरू बोकेको एउटा भारतीय माल बाहक पिकअप लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बीरगंज महानगरपालिका वडा नं. २५ स्थित ड्राई पोर्ट बाट वीरगञ्ज तर्फ आउदै गरेको BR 05 GC 5395 नम्बरको भारतीय पिकअप लाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ करिब ०७:३० बजेको समयमा चंडाल चौक मै रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ५८ लाख ५९ हजार ४७ बराबरको पिकअप र सो पिकअप भित्र लोड रहेको कस्मेटिक लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको  प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले बताएका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद