Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विल विजकभन्दा बढीको सामग्री लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले विल विजकभन्दा बढीको सामग्री लोड एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट सर्लाही तर्फ गइरहेको ट्रकमा राजश्व छलीको सामग्री रहेको विशेष सूचनाको आधारमा औषधी, हार्डवेयर तथा खुद्रा सामान लोड ट्रकको बिल चेकजाँच गर्दा शङ्कास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटअनुसार जेठ १० गते राती अन्दाजी ९ बजेको करिबमा वीरगञ्ज महानगरपालिका–१६ स्थित सडकखण्डमा ना.७ ख ७६७६ नम्बरको सर्लाही ढुवानी ट्रान्सपोर्टको मालवाहक ट्रकलाई रोकी जाँच बिल सङ्कास्पद देखिएको थियो ।

चालकले उपलब्ध गराएको बिलभन्दा बाढी सामग्री भेटीएपछि ट्रक नियन्त्रणमा लीइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए ।

डिएसपी गिरीले ट्रक र बरामद सामग्रीको अन्दाजी ३२ लाख ३७ हजार ७३९ रुपैयाँ मूल्याङ्कण गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज जेठ ११ गते बारा जिल्लाको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय बुझाइएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद