Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको कलैयामा मोटर साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।मोटरसाइकलको ठक्करबाट कलैया उप–महानगरपालिका–२३ बस्ने ६४ वर्षकी देउकी साहको मृत्यु भएको हो।

बुधबार वडा नम्बर–६ स्थित गुप्ता पेट्रोल पम्पबाट पर्सा टोलतर्फ आउँदै गरेको बा ८५ प ७६०९ न.को मोटर साइकलले पैदलयात्री साहलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।

साहको थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक पर्सा टोल बस्ने वर्ष १८ अफरोज मंसुरीको एल एस न्युरो परवानिपुरमा उपचार भइरहेको पाण्डेले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद