Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ग्रामीण पत्रकार समाज पर्साको अध्यक्षमा चौरसिया चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ग्रामीण पत्रकार समाज पर्साको अध्यक्षमा धर्मेन्द्र चौरसिया चयन भएका छन् । पर्साको ग्रामीण भेगमा रही पत्रकारीता गर्दै आएका पत्रकाहरुको भेलाले चौरसियाको अध्यक्षतामा १३ सदस्यिय ग्रामीण पत्रकार समाज पर्साको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

पर्साको प्रमुख पर्यटकीयस्थल ठोरीको राईधारामा शनिबार सम्पन्न भेलाबाट ग्रामीण पत्रकार समाजको उपाध्यक्षमा प्रमोद यादव , उपाध्यक्ष (समावेशी) मा ओमप्रकाश चौधरी, सचिवमा बलराम शुक्ला, सहसचिवमा राजन बाँनिया र शाहरुख मन्सुरी तथा कोषाध्यक्षमा कृष्णमोहन साह चयन भएका छन् ।यस्तै सदस्यमा माधव तिमिल्सिना, चिरञ्जीवी सापकोटा, रामकिशोर चौधरी , रामजी यादव ,चन्द्रशेखर प्रजापति र मिनी पञ्जियार पनि सर्वसम्मत चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको भेलामा पर्सा ग्रामीण सुचना केन्द्र पर्साका पूर्व उपाध्यक्ष लालबाबु बानियाँ , पत्रकार प्रताप श्रेष्ठ लगायतका पत्रकारहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद