Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००२ मंसिर २१ गते सोलुखुम्बुमा जन्मनुभएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आउनु भएको थियो । २००७ सालको जन–क्रान्तिदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहेर राजनीति गर्नुभएका बस्नेत नेपाली काँग्रेसको पूर्व केन्द्रीय तथा पूर्व सांसद पनि हुनुहुन्छ । उहाँले २०४८ सालदेखि २०५१ सालसम्म गारखापत्र संस्थानको अध्यक्षको जिम्मेवारी समेत बहन गर्नु भएको थियो ।

नेपाली राजनीतिमा उहाँको अतुलनीय योगदान रहेको र प्रजातन्त्र प्राप्तिदेखि बहुदल, लोकतन्त्र, गणतन्त्र प्राप्तिसम्ममा उहाँको योगदान रहेको थियो । उहाँले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि लामो समयसम्म काम गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद