Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

श्री ने.रा.आ.वि.चोर्नि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे भवन निर्माणको उपप्रमुख आलम द्वारा शिलान्यास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २६,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२६ वैशाख । श्री ने.रा.आ.वि.चोर्नि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे भवन निर्माणको वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा दुई कोठे भवन निर्माणको शिलान्यास पुजापाठ गरि शिलान्यास गर्दै बिरगंज महानगरपालिकाका प्रमुख इम्तियाज आलमले आफ्नो मन्तव्य राख्दै क्रममा विद्यालयमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय बनाउन प्रतिवाता गरेका हुन। यस विधालयमा मसंग कुनै किसिमको सहयोग चाहियो भने तपाईंहरु प्रत्यक्ष रुपले मसंग भेटि आफ्नो कुरा राख्न सक्नु हुन्छ भनेका थिए।

सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुनर्संरचना,विद्यार्थीको सिकाइ उपलब्धीस्तर अभिवृद्धि,गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन तथा सिकाइ सामग्री व्यवस्थापन,प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि,र सामुदायिक विद्यालयहरूमा खेल सामग्री व्यवस्थापन गर्ने बताएका थिए।

रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तगत दुई कोठे भवन निर्माण कार्यको शिलान्या कार्यक्रम वीरगंज महानगरपालिकाको उप-प्रमुख इम्तियाज आलम प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथि

वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्न,तिर्थ राज यादव,अतिथी प्रदीप जैसवाल,रामेश्वर पटेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण श्री ने.रा.आ.वि.चोर्नीका प्रधानाध्यापक विजय कुमार यादवले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० बैशाख २६,मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० बैशाख २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद