Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा किन रोकियो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २४,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २४ वैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आजको लागि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको लामिछानेविरुद्ध बलात्कारको मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो ।

गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेपछि सन्दीपको मुद्दा आजको लागि स्थगित भएको हो । २२ पटकसम्म पेशीमा चढेको सो मुद्दा ८ पटकसम्म स्थगित सूचीमा परेको छ । हालसम्म १४ पटक विभिन्न १४ पटक आदेश भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०८० बैशाख २४,आईतवार
४ सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश
मुख्य समाचार

४ सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश

प्रकाशित : २०८० बैशाख २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद