Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

डाक्टर डाइग्नोष्टिकको सेवा अब शुभम क्लिनिकबाटै 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको विर्ता स्थित शुभम क्लिनिकबाटै अल्ट्रासाउण्ड सेवा सुरु भएको छ ।

डाक्टर डाइग्नोष्टिकबाट हुँदै आएको सेवा डाइग्नोष्टिकको पाचौँ वार्षकोत्सब पारेर अब एकै स्थानबाट हुने गरि शुभम क्लिनिकबाट एकीकृत सेवा सुरु भएको हो ।

परीक्षण र परामर्श सेवा एकै ठाउँबाट उपलब्ध गराउने योजना अनुरुप सेवा सुरु गरिएको बरिष्ठ रेडियोलोजिष्ट डा.मुजिब रहमान अन्सारीले जानकारी दिए ।

आज बाट सुरु गरिएको एकिकृत क्लिनिकको नेशनल मेडिकल कलेजका प्रमुख डा.जैनुद्दिन अंसारीले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा डा अजय यादव, डा मुजिब  रहमान अंसारी लगायत समाजसेवी तथा बुद्धिजीवी हरूकाे उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद