Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

युनिभर्सल एकेडेमी कलेज द्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाइ कार्यक्रम सम्पन्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १६ वैशाख  । पर्साको वीरगञ्जमा रहेको युनिभर्सल एकेडेमी कलेजले शनिबार आज कक्षा १२ का बिद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कलेजका प्रमुख मनिष मिश्राको अध्यक्षतामा र शिक्षक रामबाबु पटेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पटेलले बिद्यार्थीहरुलाई कलेजबाट आर्जन गरेको शिक्षालाई व्यवहारमा लागु गर्न सुझाव दिएका थिए । उनले बिद्यार्थीको काँधमा परिवार र देश निर्माणको जिम्मेवारी रहेकोले अनुशासित र सभ्य भएर शिक्षा आर्जन गर्न आग्रह गरेका थिए ।

सो अवसरमा कक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई सम्मानित समेत गरिएको थियो । बिज्ञान र व्यवस्थापनको अध्यापन हुने सो कलेजले आजै संतोष कुमार सिंहलाई प्रधानाध्यापक र धिरज क्षेत्रीलाई सह प्रधानाध्यापकको जिम्मेवारी तोकेको कलेजको शिक्षक दिनानाथ साहले जानकारी दिए ।

कक्षा ११ बिद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा दिलिप प्रजापति, खेमराज प्रसाद,शम्भु प्रसाद ,चन्द्रिका पटेलल गायतकाले धारणा राखेका थिए । सो कार्यक्रम वीरगञ्जको अनमोल पार्टी प्यालेश सम्पन्न भएको हो । कार्यक्रममा कलेजका बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख १६,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद