Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – ५ रेशमकोठीमा वडा स्तरिय सरसफाई कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१६ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीमा वडा स्तरिय सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ वडा नम्बर ५ र वडा कार्यालयको संयुक्त आयोजनामा सरसफाईमा कार्यक्रम सम्पन्न भएको हो ।

वडालाई सरसफाई बनाउन उद्येश्यका साथ सरसफाईमा सक्रियता बढाउन थालिएको सहभागीहरुले बताएका छन ।

सरसफाईको चलिरहेको समयमा सडकमा फोहोर पानी खसाउने एकवटा घरलाई महानगरपालिकाले नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा ११ हजार जरीवाना गरेको थियो ।

सरसफाई कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सिंह , नगरप्रमुख सिंह कि श्रीमती अन्न्पुर्ण मानान्धर सिंह ,वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसीया , वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग , नेकपा एमाले पर्साका नेता मानदेव हाजरा ,नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज साह, सचिव सन्दीप बस्नेत , ,विद्यार्थी नेता श्याम रौनीयार ,नेपाल खेलकुद महासंघ वीरगन्ज महानगर कमिटिका सहसचिव अमन पटेल , कृष्णा श्रीवास्तव सहितका युवा नेताहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख १६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद