Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपनिर्वाचनमा अहिलेसम्म कहाँ कति मत खस्यो ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १०,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत आइतबार तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार आइतबार मध्याह्नसम्म तीन वटै क्षेत्रमा एकतिहाइ हाराहारीमा मतदान भएको छ। सबैभन्दा बढी बारा-२ मा ३८ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

त्यस्तै चितवन-२ मा ३५ प्रतिशत मतदान भएको छ। तनहुँ-१ मा ३१ प्रतिशत मतदान भएको आयोगमा रिपोर्टिङ भएको छ।

बारा-२ मा एक लाख पाँच हजार २४८ मतदाता छन्। त्यसमध्ये ४० हजार मत खसेको आयोगले जनाएको छ।

चितवन-२ मा एक लाख २४ हजार ६९५ मतदाता छन्। जसमध्ये ४४ हजार २१३ जनाले मत दिएका छन्।

यसैगरी तनहुँ-१ मा एक लाख २३ हजार ३०५ मतदाता छन्। उनीहरूमध्ये ३८ हजार ७७० जनाले मतदान गरेका छन्।

तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान जारी छ। मतदाताको उत्साहपूर्ण सहभागिता रहेको आयोगले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० बैशाख १०,आईतवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० बैशाख १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद