Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिल बिजन भन्दा बढीको सामान बोकेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २७,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साबाट प्रहरीले बिल बिजन भन्दा बढीको सामानहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ६० लाख ३८ हजार १ सय ८८ मूल्य बराबरको सामान बोकेको ट्रक हिजो नियन्त्रणमा लिएको हो ।

विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरु लोड रहेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जादैँ गरेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका लागि रोकेको थियो ।

सोही क्रममा ना २ ख ९३८९ नम्बरको मालवाहक ट्रकमा बिलबिजक शंकास्पद देखिएकाले वीरगञ्ज–१३ पावरहाउस चोकस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका ट्रकलाई बरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीका लागि आजै राजश्व अनुसन्धान कार्यलय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद