Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानिपुर गा.पा मा ने.क.पा (मावोबादी केन्द्रीय ) बिस्तार बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। परवानिपुर गा.पा मा ने.क.पा (मावोबादी केन्द्रीय ) बिस्तार बैठक सम्पन्न भएको छ । बैठक मा पालिका भित्र रहेको कमिटी लाई पछिल्लो गतिविधिलाई सचिएर लग्ने बारे बैठकमा छलफल गरिएको छ । दुई पटक स्थानीय निर्वाचन हुँदा के कारण यस पालिका मा कम्जोर भएको बिषयमा बारे परवानिपुर गा.पा. का पाँच वटै वडा कमिटी तथा ने.क.पा मावोबादीका सदस्य ले आ–आफ्नो मन्तव्य राखेका थिए ।

पाटी भित्र रहेको का नेतृत्व अगुवा शुस्त रहेको र आहिले पानी पाटी भित्र रहेका पुजीवादी नातावाद हाबी रहेको वक्ता हरु गुनासो गरेका थिए ।

बैठक का प्रमुख अतिथि ने.क.पा (मावोबादी केन्द्रीय सदस्य ) जयराम दाहाल ले पाटी भित्र रहेका त्रुटिलाई सच्याउन र आउने दिनमा पाटीको बैठक लाई निरन्तर राखी ने.क.पा मावोबादी लाई तेस्रो पाटिबाट पहिलो बनाउने छौ । एक देखी ५ वडा सम्म परवानिपुर गा.पा मा ने.क.पा (मावोबादी का भातृ संगठन निर्मुलिकर्ण गर्ने तथा अर्को बैठक बैशाख ३० गते राख्ने निर्णय गरिएको छ ।

बैठक परवानिपुर गा.पा मा ने.क.पा मावोबादी केन्द्रीय सदस्य लालबहादुर पटेल को अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठक मा कलैया को नगर अध्यक्ष मुकेश गुप्ता ,अनेरास्ववियु क्रान्तिकारी प्रदेश सचिव विवेक साह ,गा.पा. उपाध्यक्ष इम्तियाज,सचीव अजय पटेल ,कोषअध्यक्ष छोटेलाल पटेल ,परवानिपुर गा.पा.वडा नं.५ का नवनिर्वाचित वडा सदस्य महेश साह र दारसिंह पटेल लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद