Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – १३ को वडा कार्यालय तोडफोड, युवक प्रहरीको नियन्त्रणमा।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, चैत २१- वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयमा तोडफोड भएको छ । तोडफोडका कारण कार्यालयको दुईवटा कम्युटर र कार्यालयमा पार्टिसन गरिएका सिसा र टेबलहरुमा क्षति पुगेको वडा अध्यक्ष हिरा गिरीले जानकारी दिए ।

युवकको आक्रमणबाट वडा कार्यालयका कर्मचारीहरु पनि घाईते भएका छन् । स्थानीय युवक मन्दिर भित्र भजन कृतन भईरहेको स्थानमा गएर एक्कासी भजनकृत गर्नेहरुमाथि आक्रमण गर्न थालेपछि स्थानीयले समात्न खोज्दा भागेर वडा कार्यालयको कोठा भित्र पसेको वडाअध्यक्ष गिरीले बताए ।

कोठाभित्र युवक पसेपछि पछाडिबाट मान्छेले लखेट्दै गएकाहरुले भित्र थुनेर बाहिरबाट चुकुल लगाईदिएपछि तोडफोड भएको वडा अध्यक्ष गिरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद