Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

काठमाडौं वल्ड स्कुलको शैक्षिक कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १८,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज १७ चैत ।
काठमाडौं वल्ड स्कुलले शुक्रवार वीरगंजमा शैक्षिक कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंजको होटल लड्स दियालोमा आयोजित सो कार्यक्रममा स्कुलका चियरमेन इन्जिनियर डा। मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र छात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गरेको बताएका थिए ।
कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विसयमा खुल्ला संवाद सँगै किन काठमाडौ वल्ड स्कुल बालबालिकालाइ पढाउने भन्ने बारे आफनो तर्क दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति एवंं वीरगंज पब्लिक कलेजका निर्देशक डा। दिपक शाक्यले पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने जोड दिएका थिए ।
सो कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ रम्भा मिश्रा, युवा नेता ओमप्रकाश सर्राफ लगायत स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद