Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

जागिरका लागि जाँदा अन्तर्वार्ता लिने व्यक्ति पूर्व प्रेमी परेपछि …

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १२,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विश्व । जागिरका लागि विभिन्न संघसंस्थामा अन्तर्वार्ता दिन जाँदा प्रायः अपरिचित व्यक्ति नै भेटिन्छन् तर अमेरिकामा एक जना युवती अन्तर्वार्ता दिन जाँदा अन्तर्वार्ता लिने व्यक्ति पूर्व प्रेमी रहेको पाइयो ।

अमेरिकाको अस्टिन सिटीकी युवती रेली जोएट अन्तर्वार्ताका लागि जाँदा ६ वर्ष पहिला आफूले छाडेका पूर्व प्रेमी अन्तर्वार्ता लिन बसिरहेको देखिन् । उनले सामाजिक सञ्जालमा आफ्नो भोगाइ बताएकी छन् ।

उनलाई रोजगारीको धेरै आवश्यकता थियो । त्यसैले उनले अन्तर्वार्ता बीचमै छाड्न सकिनन् । अन्तर्वार्तामा उनी पास भइन् तर उनले त्यहाँ काम गरिनन् ।

आफैंले छाडेको पूर्व प्रेमी नेतृत्वको कार्यालयमा काम गर्न उनलाई मन परेन । त्यसैले उनले त्यो कार्यालयमा काम गरिनन् । अहिले उनी अन्यत्रै जागिर गरिरहेकी छन् ।

उनी १९ वर्षीया हुँदा पूर्व प्रेमीसँग भेट भएको थियो । दुवैको सम्बन्ध ६ वर्ष रह्यो । उनले २५ वर्षीय हुँदा प्रेमीलाई छाडेर अगाडि बढिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु
अन्तराष्ट्रिय

रारा घुम्न आएकी पर्यटकको मृत्यु

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद