Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

लोक सेवा ईन्स्टीच्युुटमा भोजपुुरी कला संस्कृतिबारे प्रशिक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ११,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

चैत्र ११ । नेपाल भोजपुरी समाज वीरगञ्जले शनिबार संकल्प लोक सेवा ईन्स्टीच्युुटमा प्रशिक्षण कार्यक्रम गरेको छ । समाजका सल्लाहाकार प्रकाश प्रसाद थारुको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुत तथा सह सचिव अजमत अलि अंसारीले संयुक्तरुपमा प्रशिक्षण दिएका हुन । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल, कोषाध्यक्ष अशोक कुुश्वाहा, भोजपुरी कबि बिक्रम साह, पत्रकार राजकुमार सरार्फ तथा संकल्प लोक सेवा ईन्स्टीच्युुटका संचालक अशोक साहलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा भोजपुुरी कला संस्कृतिबारे चर्चा भएको सल्लाहाकार मनोज कुमार मिश्रले जानकारी दिनभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद