Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

लोक सेवा ईन्स्टीच्युुटमा भोजपुुरी कला संस्कृतिबारे प्रशिक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ११,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र ११ । नेपाल भोजपुरी समाज वीरगञ्जले शनिबार संकल्प लोक सेवा ईन्स्टीच्युुटमा प्रशिक्षण कार्यक्रम गरेको छ । समाजका सल्लाहाकार प्रकाश प्रसाद थारुको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुत तथा सह सचिव अजमत अलि अंसारीले संयुक्तरुपमा प्रशिक्षण दिएका हुन । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल, कोषाध्यक्ष अशोक कुुश्वाहा, भोजपुरी कबि बिक्रम साह, पत्रकार राजकुमार सरार्फ तथा संकल्प लोक सेवा ईन्स्टीच्युुटका संचालक अशोक साहलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा भोजपुुरी कला संस्कृतिबारे चर्चा भएको सल्लाहाकार मनोज कुमार मिश्रले जानकारी दिनभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा
राजनिती

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद