Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

अनधिकृत परीक्षा दिइरहेका ८२ विद्यार्थीको उत्तर पुस्तीका बीरगन्ज महानगर पालिकाले लियो नियन्त्रणमा 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज,१० चैत । कक्षा ८ को महानगर स्तरीय परीक्षाको अनधिकृत परीक्षा केन्द्रमा परीक्षा दिईरहेका ८२ जना विद्यार्थीहरुको उत्तर पुस्तिका बीरगन्ज महानगर पालिका शैक्षिक महाशाखाले नियन्त्रणमा लिएको छ । कक्षा ८ को महानगर स्तरीय परीक्षामा गृह परीक्षा केन्द्र राखिएको छ ।

बीरगन्ज महानगर पालिका वडा न ७ स्थित माईस्थान बाल विधा मन्दिर इन्दु लाखे आधारभूत विद्यालय मा ४ वटा संस्थागत ( निजि ) विद्यालय का ८२ जना बिद्यार्थीहरुले अनाधिकृत परीक्षा केन्द्र मा परीक्षा दिइरहेका थिए । ग्रीन ल्याण्ड माविका ४७ , असीम माविका १७ , एपेक्स इन्टरनेशनल स्कुलका ७ र सालोम माविको १२ जना विद्यार्थीहरुले अनाधिकृत रूपमा परीक्षा दिइरहेका थिए । बीरगन्ज महानगर पालिका शैक्षिक महाशाखा का प्रमुख अरविन्द लाल कर्णले सामुदायिक विद्यालयमा अनाधिकृत अन्नपूर्ण पव्लिक कलेज संचालित रहेको र त्यसमा ४ वटा निजी विद्यालयको ८२ जना विद्यार्थीहरुको उत्तर पुस्तिका नियन्त्रणमा लिएको र आ आफ्नो विद्यालयमा परीक्षा लिन निर्देशन दिइएको बताउनु भयो ।

बीरगन्ज महानगरमा आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक तर्फको ३४ विद्यालय का ३ हजार ४ सय ५० विद्यार्थी र संस्थागत ( निजी ) तर्फ को ८३ विद्यालयको २ हजार ४ सय १२ जना विद्यार्थी सहित कुल ५ हजार ८ सय ६२ विद्यार्थीहरु सहभागी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा ३ विकास, सुशासनमा देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता – पाण्डे
मुख्य समाचार

पर्सा ३ विकास, सुशासनमा देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता – पाण्डे

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी.केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी.केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद