Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

धोबिनी गाउँपालिकामा सुरक्षा निकाय र स्थानिय तह बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,१० चैत । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा धोबिनी गाउँपालिकाको कार्यालयको सभा हलमा जिल्ला प्रहरी कार्यालय पर्साद्धारा आयोजित तथा ईलाका प्रहरी कार्यालय पोखरिया पर्साको सहकार्यमा सुरक्षा निकाय र स्थानिय तह बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्र.जि.अ. हिरालाल रेग्मी तथा प्रमुख आथित्यामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल शाह र सशस्त्र प्रहरी बल पर्साका प्रमुखको आथित्यामा कार्यक्रम शुभारम्भ भएको थियोे ।

उक्त कार्यक्रममा धोबिनी गाउँपालिकाको पालिका प्रमुख, उप-प्रमुख, ईलाका प्रहरी कार्यालय पोखरिया पर्साको प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसि , वडा प्रतिनिधिहरु, वडा सदस्यहरु लगायत स्थानीय सर्वसाधारण व्यक्तिहरु तथा बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद