Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

सुरेन्द्र बसेलको निर्देशनमा डान्सिङ नम्बर‘काली काली’ सार्बजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमन्डौं ।कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन रहेको डान्सिङ नम्बर ‘काली काली’ गीतको भिडियो सार्बजनिक भएको छ ।
भिडियोमा गजित बिष्ट, गम्भीर बिष्ट तथा सामारिका ढकाल फिर्चड गरिएको छन भने तिनैजनाको कमेडी कमेस्ट्रिलाई पनि राम्रैसंग प्रस्तुत गरिएको छ ।
भिडियोमा लामो समयको अन्तराल पछी गजित र गम्भीर संगै देखिएका छन भने यी दुवै मध्य गजित नायक, निर्देशक र कोरियोग्राफरका रुपमा आफ्नो छवि बनाईसकेका छन भने गम्भीर पनि अहिलेका चल्तीका कोरियोग्राफर र निर्देशक हुन । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन।

गायक राजेश पायल राईको स्वर रहेको यस् गीतमा, टी।एन आचार्यको शब्द, लक्ष्मण पोख्रेलले संगीत रहेको छ ।
टी।एन आचार्यको निर्माणमा तयार पारीएको यस गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन ।
‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियोमा अशोक थापाको एरेन्ज, मनोज दङ्गोलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद